चर्किंदै ग्यास अभाव : विद्युतीय चुलोप्रति सरकार उदासीन
काठमाडौं : काठमाडौंको कोटेश्वर–नरेफाँटमा विगत ६ वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आएकी प्रतिमा सापकोटाको ग्यास सकिएपछि एक बिहान पसलमा चाउचाउ खाएर छाक टार्नुपरेको गुनासो पोखिन्। बोलढोक बस्ने सन्ध्या बरालको समस्या पनि उस्तै छ। उनीसँग नेपाल ग्यासको सिलिन्डर छ। तर, ग्यास भर्नका लागि बोलढोकस्थित डिलरमा एक सातादेखि सोध्दा ‘ग्यास आएको छैन’ भन्ने जवाफ मात्र पाउने गरेको उनको भनाइ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







