Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
मनोरञ्जन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त
स्रोत: nepalkhabar.com

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डिनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा. सुरेश विके रसाइलीलाई नियुक्त  भएका छन्। नवनियुक्त पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शपथ गराएकी हुन्। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।