नेकपाले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्यो २५ लाख
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवा भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा आज (बिहीबार) २५ लाख जम्मा गरेको छ।पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढीपीडितहरूलाई सहयोग पुर्याउन उक्त रकम जम्मा गरिएको हो।पार्टीले भोटेकोसी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत र पुनर्स्थापनाका काममा सिंगो पार्टी पंक्तिलाई परिचालन गरेको जन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







