विकल्पविहीन लोकतन्त्र
विश्वमा राजतन्त्र सुरु हुनुअघि पुजारी, सभा र जनप्रतिनिधिहरूद्वारा समाज र राज्य चलाउने गरिन्थ्यो। कतै एसेम्ब्ली (सभा), कतै पुजारी र कतै मानिसहरू समूहमा बसेर आपत्कालीन निर्णय गर्दथे। प्राचीन मेसोपेटामिया, इजिप्ट र सिन्धुघाँटीलगायतको सभ्यताले पनि यही कुरा बताउँछ। सहरहरूको संख्या बढेसँगै बाहिरी समूहको आक्रमणबाट बच्न, सिँचाइ प्रणाली र अन्न भण्डारको व्यवस्थापनलगायतको काम गर्न एक केन्द्रीय नेत
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







