एक लाख सस्तियो टाटा पन्च ईभी, नाडा एक्स्पोमा विशेष अफर
टाटा पन्च ईभी फेसलिफ्ट बेस भेरियन्टको मूल्य एक लाख रुपैयाँ सस्तिएको छ।नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोका लागि गाडीको मूल्य घटाएको हो।दुई साताअघि नाइमा एक्स्पोमा पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार तोकिएको थियो। अहिले यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँमा झारिएको छ। नाइमामा सर्वाधिक बुकिङ पाउने सवारीमध्ये टाटा पन्च ईभी पनि एक रहेको थियो। सार्वजनिक भएको दुई सात
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







