क्यान्सरको औषधि हाहाकार हुँदा रमिते बन्यो सरकार, संकटमा बिरामी
देशभर क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको हाहाकार छ। किमोथेरापीमा प्रयोग हुने यी औषधि अभावका कारण बिरामी मारमा परेका छन्।सरकारले औषधिको मूल्य समायोजन नगरेको भन्दै औषधि आयातकर्ताले क्यान्सरका औषधि ल्याउनै छाडेका छन्। जसकारण यी औषधि अहिले अस्पतालका फार्मेसीमा पाइँदैनन्। बिरामीका आफन्त व्यापारीसँग महँगो मूल्यमा किन्न बाध्य छन्।दैनिक एक हजार ४ सय हाराहारीमा बिर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







