नाडामा सिएरा ईभी सार्वजनिक
काठमाडौं : नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको 'नाडा अटो शो २०२६' मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ। यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ। नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व जमाइरहेको टाटाले सिए
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







