तीन महिनादेखि वेपत्ता रहेकी बालिका सकुशल फेला
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ बाट विगत तीन महिनादेखि बेखबर रहेकी ११ वर्षीया एक बालिका वीरगन्जमा सुरक्षित अवस्थामा भेटिएकी छिन्। वीरगन्जस्थित एक परोपकारी संस्थाको संरक्षणमा रहेकी उनलाई मंगलबार परिवारको सम्पर्कमा ल्याइएको हो।बालिकाकी आमा गुलाप्सा खातुनले मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय सिमरामा छोरीको खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन परेलगत्तै बाराका प्रमुख जिल्ला अध
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







