जेलेन्स्कीले दिए मस्कलाई युक्रेनको सर्वोच्च सम्मान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्पेसएक्सका संस्थापक इलोन मस्कलाई देशको सर्वोच्च सम्मानमध्ये एक ‘अर्डर अफ फ्रिडम’ (स्वतन्त्रता सम्मान) प्रदान गरेका छन्।युक्रेनको सर्वोच्च राजकीय सम्मानमध्ये एक यो पदक मानव जीवन र स्वतन्त्रताको रक्षा तथा युक्रेन र अमेरिकाबिचको सम्बन्ध सुदृढ बनाउन मस्कले गरेको ‘असाधारण व्यक्तिगत योगदान’का लागि प्रदान गरिएको हो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







