उद्धार गरिएका ४१ जना त्रिशुलीस्थित प्रहरी तालिम केन्द्रमा
काठमाडौं : प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित ४१ जनालाई उद्धार गरी त्रिशुलीस्थित तालिम केन्द्रमा ल्याएको छ। प्रहरीका अनुसार बाढीबाट उद्धार गरिएका उनीहरूलाई त्रिशुलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा राखिएको हो।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







