प्रकृतिको चेतावनी, राज्यको जिम्मेवारी
बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको बाढीले जे गर्यो , त्यो साँच्चै भाषामा व्यक्त गर्न नसकिने छ।स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी भन्सार र बेत्रावतीजस्ता बस्तीहरू आँखैअगाडि बगेनन् मात्रै, त्यहाँ सयौं नागरिक बेपत्ता भए।बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन गरी चार जिल्लामा भएको मानवीय र भौतिक क्षतिको कुनै अंकमा लेखिने मूल्यभित्र अटाउँदैन।बजार बग्यो, बस्तीहरूसँगै घर बगे र घरसँगै मा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







