भोटेकोशी बाढी : नवलपुरमा ६२ शव भेटिए
नवलपुर: भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ६२ वटा शव तथा मानव अंगहरू नवलपुरका विभिन्न तटिय क्षेत्रमा भेटिएका छन् । बाढीले बगाएर ल्याएका शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको तथ्याङ्क अनुसार नवलपुर क्षेत्रमा ५३ वटा शव र ९ वटा मानव अंग गरी कुल ६२ वटा शव तथा अंग फेला परेका छन्। जसमा २७ पुरुष, १६ महिला, ७ बालि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







