उच्च तापक्रम र ‘आइस एभिलेन्स’ हुन सक्छ कारक
उत्तरी सीमावर्ती क्षेत्र रसुवामा हालै आएको विनाशकारी बाढीले फेरि एकपटक सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। यस बाढीले धेरै नागरिकका खुसी र सपनाहरू एकैछिनमा खोसेको छ। हिमाल तथा हिमनदीहरूको अध्ययनमा संलग्न एक विज्ञको नाताले यस घटनाको गहिराइ, यसका पछाडिका सम्भावित प्राविधिक कारणहरू र हाम्रा चुनौतीहरूबारे स्पष्ट दृष्टिकोण राख्नु म आफ्नो दायित्व ठान्दछु। रसुवागढी क्षेत्रमा आएको यो ठूलो बाढीको वास्तविक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







