विश्वको हुरीमा नेपाल : राज्यको परीक्षा
नेपालको वर्तमान संकटलाई केवल सरकारको अक्षमता, राजनीतिक दलहरूको कमजोरी वा प्रशासनिक अव्यवस्थाको परिणाम भनेर बुझ्नु अधुरो हुन्छ। तर यसको सम्पूर्ण दोष विश्व राजनीति, विश्व अर्थव्यवस्था वा बाह्य शक्तिलाई थोपरेर उम्कनु पनि त्यत्तिकै गलत हुन्छ। वास्तविकता यी दुईको बीचमा छ– नेपालको आन्तरिक शासन–संस्कार र बदलिँदो विश्वव्यवस्थाबीचको असन्तुलनमा।नेपाल अहिले राजनीतिक संक्रमणको नयाँ चरणमा छ। पुराना
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







