भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
काठमाडौं : रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज,उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली बिहीबार बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार,हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको छ।सेनाले रसुवाको स्याफ्रूबेँसी,टिमुरे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







