सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी,उद्धार र राहतमा जुटौं : प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपत्तिका बेला राजनीतिक मतभेद थाती राखेर राष्ट्रिय एकताका साथ उद्धार,राहत र पुनःस्थापनामा जुट्न आह्वान गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले अहिले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै लामो राजनीतिक बहस र आग्रह&
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







