रसुवा बाढी : जीतपुरसिमराले ११ लाख सहयोग गर्ने, निजगढद्धारा ऐक्यवद्धता
सिमरा : रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाराका दुई स्थानीय तह जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाले राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग गर्ने भएका छन्।जीतपुरसिमराको बिहीबार बसेको ६९औं नगर कार्यपालिका बैठकले प्रभावितहरूको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। उपमहानगरका लेखा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







