Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

२ देखि १० दिनसम्मको तलब कट्टा गरी निजामती कर्मचारीबाट ३६ करोड योगदान गरिने

२ देखि १० दिनसम्मको तलब कट्टा गरी निजामती कर्मचारीबाट ३६ करोड योगदान गरिने
स्रोत: Annapurna Post

काठमाडौं : सचिवहरूको बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।भदौ ११ गते बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा राष्ट्रसेवक कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।