Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

बाढीपीडितका लागि कोशी प्रदेश सरकारले छुट्यायो ३ करोड

बाढीपीडितका लागि कोशी प्रदेश सरकारले छुट्यायो ३ करोड
स्रोत: Annapurna Post

विराटनगर : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोशी प्रदेश सरकारले ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापन

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।