पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने विशेष मेलाको तयारी पुरा
काठमाडौं : जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने विशेष मेलाको तयारी पुरा भएको छ। भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ। हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो रात अर्थात बिहीबार रातीदेखि जनैपूर्णिमाको दिनभर कुम्भेश्वर मन्दिर विशेष मेला लाग्ने
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







