भोटेकोशीमा पुन: लेदोसहितको बाढी,नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा पुनः पानीको बहाव बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणका अनुसार आज पुनः भोटेकोशी नदीमा पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विभिन्न कारणले जोखिम क्षेत्रमा रह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







