Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
संस्कृति

भोटेकोशीमा फेरि बाढी : सतर्क रहन धादिङ प्रशासनको आग्रह

भोटेकोशीमा फेरि बाढी : सतर्क रहन धादिङ प्रशासनको आग्रह
स्रोत: Annapurna Post

धादिङ  : धादिङ जिल्ला प्रशासन कार्यालयले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल बस्ती खाली गर्न आग्रह गरेको छ।धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार, बाढी रसुवा क्षेत्रमा आइपुगिसकेको छ। उक्त बाढीले धादिङका तल्लो तटीय क्षेत्रमा पनि जुनसुकै बेला असर पुर्‍याउन सक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।