रसुवाको जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको सेनाद्वारा सकुशल उद्धार
काठमाडौं : रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसको उद्धारका लागि नेपाली सेनाले बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म सुरुङबाट दुईजनाको सकुशल उद्धार गरेको छ।सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन भइसकेको छैन। सेनाको टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







