बाढीपीडितलाई सहयोग गर्न भन्दै सयौं क्राउडफन्डिङमा पैसा उठाइँदै
काठमाडौं : बुधबार गएको रसुवाको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १७ः०० बजेसम्म ३ सय ५९ जनाको मृत्यु भएको छ। जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३२ जना, गोरखामा ३० जना, तनहुँमा २२ जना, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जना गरी ३ सय ५९ जनाको शव फेला परेको छ। सयौं सम्पर्कविहीन अवस्थामा छन्। ठूलो जनधनको क्षति भएको छ।नेपालमा भएको यस्तो विपद्को वेलामा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







