तिब्बतमा विनाशकारी बाढीका कारण ५५८ जना बेपत्ता
काठमाडौं : तिब्बतमा आएको विनाशकारी बाढीका कारण ५ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्। बाढीसँगै गएको पहिरोले नदीको बहाव थुनेर बनेको विशाल ताल जुनसुकै बेला फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने जोखिम बढेको छ।चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार नेपाल-तिब्बत सीमानजिकै बनेको यो ‘ब्यारियर ताल’मा शुक्रबारसम्म क
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







