भोटेकोशी बाढीमा नवलपुरका १४ जना अझै बेपत्ता (नामावली सहित)
नवलपुर : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नवलपुरका १४ जना नागरिक बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले दिएको जानकारी अनुसार रसुवा र धादिङका विभिन्न हाइड्रोपावर तथा निर्माण क्षेत्रमा कार्यरत उनीहरु शुक्रबार बिहान सम्म सम्पर्कमा आएका छैनन्। बेपत्ता हुनेहरूमा मध्यविन्दु नगरपालिकाका १२ जना, देवचुली नगरपालिकाका १ जना र नवलपरासी पश्चिम (बर्दघ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







