बाढी प्रभावितका लागि प्रवासी नेपाली सम्पर्क विभाग साउदीद्वारा १० लाख सहयोग
साउदी : भोटेकाशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।बाढीका कारण रसुवा , नुवाकोट, धादिङ, गोरखा जिल्ला तथा आसपासमा क्षेत्रमा भएको जनधनको क्षति तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सम्पर्क विभागले सहयोग प्रदान गरेको हो। संगठनमा आबद्ध पदाधिकारी तथ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







