रसुवा बाढी प्रभावितका लागि किसान सहकारीले ७ लाख ५१ हजार दिने
काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ७ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संस्थाका सञ्चालक तथा कर्मचारीहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।भोटेकोशी नदीमा आएको भीषण तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







