बाढीपीडितका लागि आरके शर्माको २५ लाख सहयोग
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले बाढीपीडितको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्। शर्माले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा परेकाहरूलाई सहयोग ग
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







