व्यवसायीलाई धम्क्याउँदै रकम माग्ने दुई व्यक्ति पक्राउ
प्रहरीले ‘द फायर ग्याङ’को नाममा व्यवसायीलाई धम्क्याउँदै रकम माग्ने २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनकुटा मारेक कटहरे गाउँपालिका ६,घर भइ हाल लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा रसुनसरीको इटहरी उपमहानगरपालिका २५ स्थायी घर भइ लेकसाड नै बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन्।उनीहरूले एक महिनादेखि पोखरा पृथ्वीचोक, लेकसाइडलगायतका क्षेत्रमा रहेका पर्यटन पर्यटन व्यवसायीलाई द फायर ग्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







