नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्छ : सांसद झा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद झाले नेपालले कुनै कारण वा संकट सिर्जना नगरे पनि अरूका कारण उत्पन्न जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन्। प्रध
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







