भोटेकोसी विपत्ति: यस्ता छन् प्रधानमन्त्री बालेनलाई नेकपा नेता वर्षमानका १८ सुझाव
भोटेकोसी विपत्तिका सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आज (बिहीबार) सिंहदरबार पुगेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन्। त्यस क्रममा आफूले भोटेकोसी बाढीमा बेपत्ता नागरिकको खोज, उद्धार तथा राहतलगायत विषयमा तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको उनले बताएका छन्।भेटमा प्रधानमन्त्री बालेनलाई पूर्वमन्त्रीसमे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







