प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि क्यापिटलको १५ लाख सहयोग
काठमाडौं : एनएमबि क्यापिटल लिमिटेड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग प्रदान गरेको छ। भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम प्रदान गरिएको हो। उक्त रकम बाहेक संस्थाका कर्मचारीहरूले छुट्टै रकम संकलन गरी प्रभावितका लागि विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, टेकुम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







