Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
व्यापार

जेनजी सहिद दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

जेनजी सहिद दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
स्रोत: Annapurna Post

काठमाडौं : सरकारले २०८३ साल भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको सिफारिसमा जेनजी सहिद दिवसका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्छ : सांसद झा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि क्यापिटलको १५ लाख सहयोग

ग्यास वितरणमा सर्वसाधारणलाई प्राथमिकता,होटल बन्द गर्ने नीति छैन : उद्योग मन्त्री

४ अर्बबराबरको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धक नियुक्त

अस्ट्रेलियाबाट आउँदै विशेषज्ञ ड्रोन अपरेटरसहित उद्धार टोली

बसको सिटमा ‘झिंगे दाउ-२’ को कभर, क्यूआरबाट टिकट काट्न मिल्ने

भोटेकोसी विपत्ति: यस्ता छन् प्रधानमन्त्री बालेनलाई नेकपा नेता वर्षमानका १८ सुझाव