Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
विश्व

रवीन्द्र ढाँट पुगे रोड टु यूएफसी ५ को फाइनलमा

रवीन्द्र ढाँट पुगे रोड टु यूएफसी ५ को फाइनलमा
स्रोत: nepalkhabar.com

बझाङको बाघले परिचित नेपाली फाइटर रवीन्द्र ढाँट मिक्स मार्सल आर्टस् (एमएमए) युएफसी सिजन ५ को ब्यान्टमवेटको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। उनी युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्।उनले फाइनलमा जापानका रो टोजिमाको सामना गर्नेछन्।फाइट जितेपछि उनले भने, ‘ने

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।