मोतिदान कन्ट्रक्सनले उद्धार कोषमा गर्यो २० लाख १० हजार सहयोग
मोतिदान कन्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।प्रालिका अध्यक्ष विकास गौतमले विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण जनधनको क्षति भएको छ। राहत कोषमा विभिन्न निजी क्षेत्र, विभिन्न संघसंस्था, व्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







