भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
भोटेकोसीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, सबैभन्दा बढी चितवनमा २२२ जनाको शव भेटिएको छ। यसैगरी, रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो। बाढीमा २७ जना प्रहरी सम्पर्कविहीन बनेका छ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







