प्रधानमन्त्री राहत कोषमा सिमराकी राजी राणाको १ करोड ९ लाख
सिमराः रसुवामा आएको विनाशकारी बाढीका कारण देशले ठूलो संकट व्यहोरिरहेका बेला बारा सिमराकी समाजसेवी राजी राणाले प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख आर्थिक सहयोग गरेकी छिन्। ८८ वर्षीया राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेकी हुन्। विपद्को घडीमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







