विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्। बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको बताएका हुन्। उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको उनले उल्लेख गरेका छन्। यस्तै
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







