‘भोटेकोसीमा पुन: बाढी बढ्यो, मुग्लिनसम्मका बासिन्दा सुरक्षित स्थानमा रहनू’
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोसी नदीमा पुन: बाढी बढेकाले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको छ।आज (शुक्रबार) राति ८:५४ बजे सूचना जारी गरी बाढी महाशाखाले भोटेकोसीदेखि मुग्लिनसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव दिएको हो। सूचनामा भनिएको छ, ‘जिल्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







