छालले हुत्याएर कान्लामा पुग्दा जोगिएँ : टिमुरे बाढीबाट बाँचेका बैंकर वासुदेव आचार्यको भोगाइ
भदौ १० गते बिहान करिब पौने ९ बजेतिर रसुवाको टिमुरेमा वासुदेव आचार्य आफ्नै कोठामा थिए। माछापुच्छ्रे बैंकको टिमुरे शाखामा अपरेसन इन्चार्जका रूपमा कार्यरत आचार्य कार्यालय झर्ने तयारी गर्दै थिए। उनीसहित बैंकका केही कर्मचारी कार्यालय भवनकै माथिल्लो तलामा बस्दै आएका थिए। तल्लो तलामा बैंकको शाखा कार्यालय थियो।माछापुच्छ्रे बैंकको टिमुरे शाखामा आचार्यसहित ६ जना कर्मचारी थिए। शाखा प्रबन्धक भीमप्रसाद मैजु, अ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







