यी हुन् रसुवा बाढीपछि सम्पर्कविहीन २७ प्रहरी
नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको विवरण सार्वजनिक गरेको छ।शुक्रबार बेलुका प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका आफ्ना २७ कर्मचारी र मृत फेला परेका एक जना गरी २८ जनाको विवरण दिएको हो। बुधबार बिहान आएको बाढीपछि रसुवागढी चौकीमा रहेका सबै प्रहरी सम्पर्कविहीन भएका थिए। ९ जना रहेकोमा एक जना बिदामा थिए। बाँकी ८ जना सम्पर्कविहीन छन्।सम्पर्कबिहिन हुनेमा प्रहर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







