Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

काठमाडौं-मुग्लिङ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

काठमाडौं-मुग्लिङ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा
स्रोत: Annapurna Post

धादिङ : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध बनेको सडक मर्मत गर्नुका साथै लेदो हटाइएकाले यातायात पुनः सञ्चालनमा आएको हो।धादिङको बैरेनी बजार क्षेत्रमा भने करिब १ किलोमिटर सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।