भोटेकोशी बाढीले गजुरीको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति
धादिङ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित रुबी बेभरेज प्रा.लि. मा ठूलो क्षति पुगेको छ।भदौ १० गते आएको बाढीका कारण उद्योगको संरचना, पानी प्रशोधनमा प्रयोग हुने उपकरण तथा विभिन्न सामग्रीमा गरी करिब २ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक तिलक सिंखडाले जानकारी दिए । बाढीपछि उद्योगको अधिकांश संरचना लेदोले पुरिएको छ। उद्योगमा र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







