३० गाउँले बेपत्तापछि शोकमा डुब्यो पालुङटार, आफन्त भन्छन्-‘अब त लास भेटिए पनि चित्त बुझाउँथ्यौँ’
गोरखा : पालुङटार ५ ठाँटीपोखरीका दिलबहादुर खत्रीको घरआँगनमा तीन दिन भयो दिनभरि पनि झलल्ल विजुली बत्ती बलिरहन्छ । गत बुधबारदेखि बलेको यो बत्ती कुनै हर्ष बढाइँले होइन, निभाइदिने मान्छे नभएर हो । गोसाइँकुण्ड तीर्थ गर्न भनी गत बुधबार बिहान चारबजे निस्केका दिलबहादुर र उनकी पत्नी मुरारी भोटेकोशीको बाढीमा परेर बेपत्ता भएपछि न उनको घरको ढोका खोलिदिने कोही छ, न घरभरि बलेको बत्ती निभाइदिने । ‘बत्त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







