विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ
काठमाडौं : भोटेकोशी र रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपद्को अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब ६० मेट्रिकटन राहत सामग्री पठाउनुका साथै पूर्वाधार पुनस्र्थापना, स्वास्थ्य टोली र टनेल रेस्क्यु टिम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीनसहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूले
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







