अविरल कर्मको पदचाप
अनेक घुम्ती र जंघार पार गर्ने तर नथाक्ने यात्रीको अविज्ञापित मीठो कथा हो यो। पुस्तक पढिसकेपछि एउटा क्यानभास तयार भयो, प्रत्येक विषय मूर्त छ, निश्छल छ, उज्यालो छ र गन्तव्य–पथमा ऋजुता छ। फेरि वक्रवाणीको आह्वान किन गर्नू ? यो ग्रन्थ पढिसकेपछि लाग्यो, लेखक डा. उद्धव राई वक्रसंवादका कुशल प्रयोक्ता हुन्। उनका प्रत्येक पाइलामा एउटा सुन्दर सादृश्य प्रस्तुत हुन्छ र समानान्तर रूपले अर्को स्थितिको कामन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







