Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २ हजार ४२६ अझै बेपत्ता

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २ हजार ४२६ अझै बेपत्ता
स्रोत: Annapurna Post

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६२६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ६२६ जनाको मृत्यु र २ हजार ४२६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँ

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।