हेलिकप्टरका लागि नुवाकोट पुर्याइयो झण्डै ४१ हजार लिटर हवाई इन्धन
खोज तथा उद्धारमा प्रयोग भइरहेका हेलिकप्टरलाई चाहिने झण्डै ४१ हजार लिटर हवाई इन्धन नुवाकोट पुर्याइयोनेपाल आयल निगमले भोटेकोसी बाढी पछिको खोज तथा उद्धार कार्यमा रहेका हेलिकप्टरका लागि आवश्यक ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोट पठाएको छ। नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रबन्ध मिलाइएको निगमले जनाएको छ। रिफ्यूलिङको काम नियमित भइरहेको छ। निगमको थानकोटको बागमती प्रा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







