अर्थमन्त्री वाग्ले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षणमा पुगेका छन्।शनिबार अर्थमन्त्री वाग्ले प्रभावित नागरिक तथा सम्बन्धित निकायसँग भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ।भदौ १० रसुवा भोटेकोसीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







